चैत्र १ गते, २०८१ - २०ः०३
Follow us:

कलाकार लामाको निधन

काठमाडौं, ११ फागुन । चर्चित कलाकार जयनन्द लामाको निधन भएको छ । उनी चर्चित चलचित्र छक्का पञ्‍जामा हाँस्यकलाकारको भूमिकामा देखिएका छन् ।

त्यसैगरी दर्जनौं नेपाली गीतहरुमा स्वर पनि दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्: