माघ २६ गते, २०८१ - १९ः३६
Follow us:

पलविरुद्ध जबरजस्ती करणीको उजुरी

तनहुँ, ११ फागुन । नायक तथा मोडल पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ ।

गायिका समीक्षा अधिकारीले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गरेकी हुन् ।

विगत केही दिनदेखि पल र समीक्षाको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

यसबारेमा प्रहरीले भने कुनै जानकारी गराएको छैन । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया लेख्नुहोस्: