चैत्र ६ गते, २०८० - १२ः१८
Follow us:

धादिङका क्रिशल कडेलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

 

 

नेपाल आइडल सिजन २” बाट टप १० भित्र पुग्न सफल भएका क्रिशल कडेल र अहिले चर्चित बाल नायिका सेड्रीना शर्माको नयाँ गीतको भिडियो सार्बजानिक गरिएको छ । सामाजिक संजालमा लोकप्रिय यी दुई जोडीले पहिलो पटक संगै स्क्रिन शेयर गरेका हुन्। ‘ओढेर घूङ्घट’ बोलको गीतमा क्रिशल कँडेलको स्वर अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेती शब्द सृजना रहेको छ।

भिडियो तल रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: