नेपाली बलरहरुले सुरुवाती चार ओभरभित्रै मलेसियाका दुई ब्याट्सम्यानलाई आउट गरिसकेका छन् ।
तेस्रो ओभरको अन्तिम बलमा रोहित पौडेलको बलमा मलेसियाका ओपनर फाड्ली हृयारीस आउट भए भने चौथो ओभरको दोस्रो बलमा अर्का ओपनर अइनुल हक्विमलाई दिपेन्द्र ऐरीले पेविलियनको बाटो देखाए ।