बैशाख २१ गते, २०८३ - १५ः४९
Follow us:

वडाध्यक्षमा निर्वाचित भए प्रेस सेन्टरका केन्द्रीय सदस्य आचार्य

धादिङ, २ जेठ । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश आचार्य वडाध्यक्षमा निर्वाचित भएका छन् । आचार्य धुनीबेसी नगरपालिका वडा नम्बर ६ को अध्यक्ष पदमा सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा विजयी भएका हुन् ।

आचार्य ८१७ मतले विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय तामाङले ५३२ मत ल्याए ।

प्रतिकृया लेख्नुहोस्: