बैशाख १ गते, २०८३ - १८ः५७
Follow us:

४२ जना सुरक्षाकर्मी मारिने गरी भारतमा आतंकवादी हमला

 

२ फागुन ।
भारतमा ठुलो आतंकवादी हमला भएको छ । भारतको उत्तरी राज्य काश्मिरमा ठुलो आतंकवादी हमला भएको छ । बिहीबार दिउँसो भएको यो हमलामा कम्तिमा पनि ४२ जना सुरक्षाकर्मी मारिएका छन ।जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन ।करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा हमला भएको हो । हमलाको जिम्मेवारी पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस-ए-मोहम्मदले लिएको छ ।

प्रतिकृया लेख्नुहोस्: