काठमाण्डौ १८ धादिङ । क्यान्सर लागेर अस्पतालमा भर्ना भएका खरीका विवेक रिमाललाई आज आर्थिक सहयोग गरीएको छ । विगत तिन महिनादेखी बानेश्वरमा रहेको सिभिल अस्पतालमा भर्ना भएका १६ बर्षिय विवेक रिमाललाई शनिवार अस्पताल पुगेर नयाँ शक्ति पार्टी नेपालका नेतृ कल्पना धमला,युवा व्यावसायी तारलाल धरेल लगायतले संकलन रकम हस्तान्तरण गर्नुभएको छ । विवेक रिमाल बचाउ अभियान सहयोग समिति बनाएर संकलन भएको १ लाख ३२ हजार १ सय २८ रुपैया हस्तान्तरण गरीएको हो ।
आर्थिक अवस्था कमजोर रहेको र उपचारको लागी ३५ लाख लाग्ने भएपछि सहयोग गरिदिने विवेकको परिवारले आग्रह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०३००११४८८१० मा पनि रकम सहयोग गर्न सकिने तारालाल धरेलले धादिङ डटकमलाई बताउनुभयो । सहयोग रकम हस्तान्तरण गर्दै नयाँ शक्ति पार्टी नेपालका नेतृ कल्पना धमलाले गरिब जनताको उपचारको लागि सरकारलै नै सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । देशमा खर्बौ रुपैया भ्रष्टचार हुन्छ तर गरिब जनताको उपचारको लागि सरकार उदासिन हुनु दुखद कुरो भएको बताउनुभयो ।
१ खगेन्द्र काप्री रु २०००० Paid A/C २ नन्द प्रसाद काप्री रु १०००० paid 3000 due Bis ३ हरि प्रसाद धरेल रु ५००० paid ४ कल्पना धमला रू ५००० Paid ५ संगीता धमला रु ५००० paid ६ बसन्त परिवार रु १००० paid ७ बद्रि प्रसाद ढुंगाना रु ५००० ८ सन्जित दुवाडी रु ५००० ९ राजेन्द्र अधिकारी रु १००० paid १०दिपेन्द्र धरेल रु ५००० Paid ११गणेश तिमल्सिना रु १००० १२ यादव इट्नि रु १००० paid १३ मनोज सौडी रु १०५० paid १४ सुदिप काप्री रु ५००० paid १५ प्रकाश धरेल रु ३००० paid १६ रबि धरेल रु ५००० paid १७ डा. भरत सिम्खडा रु ५००० paid १८ केशब राज अधिकारी रु ५००० १९ निर्मला पौडेल लामिछाने रु ५००० Paid Bishnu ji २० गोकुल के. सि रु ५००० paid २१ बलराम पाठक रु १५०० २२ कृष्ण मान श्रेष्ठ रु १००० paid २३ राजकुमार राई रु १०२० paid २४ सबिता काप्री खनाल रु १५००० Paid Bishnu ji २५ मिना अधिकारी रु १०००० Paid Bishnu ji २६ किरण छत्कुली रु १००० Paid २७ राजेन्द्र प्रसाद धरेल रु १००० paid २८ अनिता गुरुङ UK रु १५००० २९ बिष्णु धरेल रु ११०० ३० कृष्ण प्रसाद दनै रु १००० paid direct account ma ३१ बिनोद ढकाल रु १००० ३२ अनिल ढकाल रु १२०० paid ३३ रबिन धरेल रु ५००० paid ३४ Bastian Sander Rs. 4,720 paid ३५ पशुपति पठक रु ३५७८ Bank transfer ३६ बिष्णु प्रसाद सापकोटा रु १०००० ३७ बिष्णु थापा मगर रु ११०० ३८ Lions Clubs of Kathmandu Shamvala रु ५००१ Paid ३९. उपेन्द्र दुवाडी रु २००० Paid ४०. दिल गुरुङ रु ६०० Paid ४१.ऋषि राम अर्याल रु. ५०५ Paid ४१ तारानाथ देबकोटा रु ५००० Paid