बैशाख ३ गते, २०८३ - १३ः१४
Follow us:

थाक्रे ५ को वडा अध्यक्षमा एमालेका तामाङ निर्वाचित

धादिङ, ४ जेठ । थाक्रे गाउँपालिका ५ को वडा अध्यक्षमा सन्त बहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङले ६७८ मतसहित  गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भुमिबहादुर तामाङलाई पराजित गरेका हुन् ।

यसअघिको निर्वाचनमा ४७३ मत ल्याई विजयी बनेका भुमिले यसपटक भने  ६५३ मत पाए पनि हार व्यहोर्नु पर्‍यो ।

 

प्रतिकृया लेख्नुहोस्: