बैशाख ३ गते, २०८३ - ०८ः०४
Follow us:

बेनिघाट रोराङ ५ मा माओवादी केन्द्रका सिलवाल विजयी

काठमाडाैं, २ जेठ ।  बेनिघाट रोराङ ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल विजयी भएका छन् । सिलवाल ६७८ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुदिप गौलीले ६०४ मत ल्याएका थिए । सिलवाल  ७४ मतान्तरले विजयी भएका हुन् ।

पछिल्लो मत परिणम अनुसार धादिङमा ३८ वटा वडाको नतिजा आउँदा कांग्रस  १२, माओवादी केन्द्र  ११, एमाले  ५, एकीकृत समाजवादी  ४, राप्रपाले ४,   जसपा  १ र स्वतन्त्र उम्मेदार  १ वडामा विजयी भएका छन् ।

प्रतिकृया लेख्नुहोस्: