बैशाख ४ गते, २०८३ - ००ः२०
Follow us:

धुनिवेशी ३ मा हमालको प्यानल विजयी

काठमाडाैं, १ जेठ ।  धादिङको धुनिबेशी नगरपालिका वडा नं ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।   धुनिवेशी  ३ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाश हमालको प्यानल विजयी भएको हो । हमाल  ९ सय ३५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी बद्री प्रसाद कडेलले ४ सय ७१ मत ल्याएका थिए । त्यस्तै गरी स्वतन्त्र उम्मेदवार कुमार बहादुर तामाङले ३ सय ६५ मत ल्याएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्: