बैशाख १९ गते, २०८३ - ०९ः२५
Follow us:

सुनको मूल्य बढ्यो

काठमाडाैं, २५ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेर  ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन   ९२ हजार १०० थियो ।

यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला   पाँचले बढेर  एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: