बैशाख ३ गते, २०८३ - १३ः१४
Follow us:

एमाले जिल्ला अधिवेशनः यी हुन् धादिङको नवनिर्वाचित नेताहरू

धादिङ, २५ पुस । नेकपा एमाले धादिङको ८औं अधिवेशनबाट अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।

पदाधिकारीमा धेरै पदमा उम्मेदवारी परे पनि पार्टी नेतृत्वले सहमतिमै पदाधिकारी र जिल्ला समिति सदस्यहरु घोषणा गरेका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर घले, सचिवमा अर्जुन श्रेष्ठ गोरखाली, उपसचिवमा हरिराम लोहनी र राधिका सापकोटा निर्वाचित भएका छन् ।

जिल्ला समिति सदस्यमा खुलातर्फ २७ सदस्यको सूचि-

उमेश थापा, नरेश खतिवडा, रामेश्वर कार्की, दिपक खतिवडा, बलराम लम्साल, कलानिधी खनाल, दुर्गकुमार शाक्य, रामकुमार आचार्य, कमल नारायण श्रेष्ठ, अमर अधिकारी, योगेन्द्रकुमार बस्नेत, सुरेश आचार्य, भरत ढुंगाना, गोकर्ण रुपाखेती, बिरेन्द्र पाण्डे, बलबहादुर अधिकारी, कपिलप्रसाद रेग्मी, शिव भण्डारी, केशव गजुरेल, पदम सिलवाल, बाबुराम न्यौपाने, छन्दप्रसाद पोखरेल, नेत्रप्रसाद नेपाल, रंगप्रसाद थपलिया, प्रेमनाथ सिलवाल, वेधनिधी पाठक बेनी, बेगबहादुर पाण्डे

महिला सदस्य (१८ जना)

सुशिला सुवेदी, राधिकादेवी सापकोटा पौडेल, मुना गोतामे, बिन्दा पोखरेल भट्ट, देवकी पौडेल, शान्तिमाया घले, चन्द्रकुमारी अधिकारी, देवी पाण्डे रेग्मी, सिता दुवाडी खनाल, बी. लोहनी, दुर्गा दुवाडी, सुमित्रा अधिकारी, अप्सरा उप्रेती, देवकी सिलवाल, अम्बिका रुपाखेती, सरिता श्रेष्ठ, मायादेवी थापामगर, कल्पना सुवेदी

संघीय निर्वाचन क्षेत्र अन्तर्गत (१ बाट महिला)

शोभिता आचार्य, मन्दिरा श्रेष्ठ, उर्मिला श्रेष्ठ, राधा तिमल्सिना, हिरादेवी रेग्मी

संघीय निर्वाचन क्षेत्र अन्तर्गत (१ बाट पुरुष)

राजेन्द्रविक्रम बस्नेत, पूर्णबहादुर कार्की, मुरारी रिजाल, केदारप्रसाद पाठक, रामराज पाण्डे, राजेन्द्र थपलिया, बद्रीप्रसाद खतिवडा, गोविन्दप्रसाद कँडेल, भीमसेन लामा, टिकाप्रसाद थपलिया

संघीय निर्वाचन क्षेत्र अन्तर्गत (२ बाट महिला)

खिलकुमारी पोखरेल तिवारी, शान्ता पाण्डे, गायत्री खतिवडा, सजिना थापामगर, राममाया पन्त

संघीय निर्वाचन क्षेत्र अन्तर्गत (२ बाट पुरुष)

क्षेत्रबहादुर तामाङ, हरि घिमिरे, रमेश ढकाल, प्रेमकुमार श्रेष्ठ, आरबी कार्की, काजी श्रेष्ठ, यज्ञेश्वर अर्याल, तेजनाथ लोहनी, गंगाधर न्यौपाने, हरि थापामगर

जनजाति खुला
अरुणकुमार लामा, कुलबहादुर मगर, इमान तामाङ, छविलाल श्रेष्ठ, पेम्बा घले, प्रेमबहादुर तामाङ, राजेन्द्र तामाङ, भद्रलाल मगर

जनजाति महिला
खुपीकुमारी तामाङ, बिनाकुमारी तामाङ, तुलकुमारी आले, शान्ति थापामगर

दलित खुल्ला
गोपी सुनार, रामचन्द्र मिजार, राम्जी परियार दर्जी, झमकबहादुर परियार, तुलबहादुर रम्तेल, रुपक परियार

दलित महिला
शर्मिला बिक, सान्नानी बागदाज, रिता परियार
अल्पसंख्यक
रामबहादुर राई दनुवार, भीमबहादुर कुमाल
फरक क्षमता
गुणराज खतिवडा, पुरन तामाङ
लेखा कमिटी
डिल्ली पाठक, इन्द्रकुमार त्रिपाठी, गोकर्ण दवाडी, ऋषि नेपाल, गोपाल गुरुङ

प्रतिकृया लेख्नुहोस्: