धादिङ, १८ असार । भारी वर्षासँगै पहिरो खस्दा गुडिरहेको जीप पुरिएको छ ।
सोमबार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको हो ।
पहिरोमा लु१च २३४३ नम्बरको जीप पुरिएो प्रहरीले जानकारी दिएको छ ।