जेष्ठ १२ गते, २०८३ - ०९ः४१
Follow us:

एक्साभेटर सहित चालक प्रहरी नियन्त्रणमा


धादिङ २ भाद्र ।
गजुरी गाउँपालिका वडा नम्बर ८ बेलबोटेबाट एक्साभेटर सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा खोलामा एक्साभेटर प्रयोग भईरहेको खबर पाएपछि गएको प्रहरीले हुण्डाई कम्पनीको च्यदभच क्ःब्च्त् २२० ी लेखीएको डोजर र चालकलाई प्रक्राउ गरीएको हो । पक्राउ पर्नेमा मनहरी गाँउपालका ८ मकवानपुरका २२ बर्षिय राकेश श्रेष्ठ रहनुभएको छ । गजुरी गाउँपालिकामा अबैध रुपमा बालुवा उत्खलन गर्ने कार्य बढ्दै गईरहेको छ । केहि समय अघि डोजरले खनेको खाल्डोमा परी २ जना युवाको ज्यान गईसकेको छ ।

प्रतिकृया लेख्नुहोस्: