जेष्ठ १६ गते, २०८३ - १७ः५९
Follow us:

धादिङ प्रहरीले २४ किलो गाँजा जलायो

धादिङ १२ असार
धादिङ प्रहरीले बिहिबार २४ किलो ग्राम लागु औषध गाँजा नष्ट गरेको छ । धादिङ जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको लागु औषध गाँजालाई बिहिबार प्रशासन,अदालत नगरपालिका र सन्चारकर्मीहरुको रोहबरमा बरामद गरेको गाँजा नष्ट गरेको हो । धादिङ गल्छि गाउँपालिकाबाट बरामद गरेको २० किलो ग्राम गाँजा त्यसैगरी बेनिघाट रोराङ गाउँपालिकाबाट बरामद गरेको ३ किलो ग्राम गाँजालाई नष्ट गरीएको सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्: