जेष्ठ १६ गते, २०८३ - १८ः४७
Follow us:

धादिङको गल्छिबाट बाघको छाला सहित ३ जना पक्राउ


धादिङ ४ जेठ
धादिङको गल्छि गाउँपालिका वडा नम्बर ७ गल्छिबाट बाघको छाला सहित ३ जना प्रक्राउ परेका छन्। हाम्रो होटलबाट केन्द्रिय अनुसन्धान व्यूरो‚ प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयक्त टोलीले १ थान बाघको छाला सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका वडा नम्बर २ का सुमन दर्जी,सोहि स्थान बस्ने विष्णु बहादुर सुनार र सोहि स्थान बस्ने कुमार खड्का रहेका छन् ।उनीहरुलाई कारबाहीको लागि जिल्ला बन डिभिजन कार्यालय धादिङमा ल्याईएको छ ।

प्रतिकृया लेख्नुहोस्: