चैत्र १५ गते, २०८० - १६ः०४
Follow us:

असार २६ गते सार्वजनिक विदा

धादिङ, २२ असार । सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले बुधबार  एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।

प्रतिकृया लेख्नुहोस्: