आषाढ़ ३१ गते, २०८२ - १९ः५१
Follow us:

सुनको मुल्य घट्यो

धादिङ, १६ असार ।  सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य प्रतितोला  ३०० ले घटेर ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला  ९७ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  ५ ले  घटेर  एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: