चैत्र १२ गते, २०८१ - १६ः१२
Follow us:

सुनको मूल्य बढ्यो

काठमाडाैं, ९ असार । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला  २०० ले बढेर  ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला   पाँचले घटेर  एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: