धादिङ, ४ जेठ । धादिङमा शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
यहाँ दुई नगरपालिका, ११ गाउँपालिका र १०४ वडा रहेको छ । जसमध्ये अहिलेसम्म १२ पालिका र १०१ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म कांग्रेसले ७ पालिका , माओवादी केन्द्रले ३ पालिका, एमाले र एकीकृत समाजवादीले १/१ वटा पालिकामा अध्यक्ष जितेका छन् । थाक्रे गाउँपालिकामा भने मतगणना जारी नै रहेको छ ।
यसैगरी १०१ वडाको मतपरिणाम अनुसार कांग्रेसले ३४, माओवादी केन्द्रले ३२, एमालेले १९, एकिकृत समाजवादीले ७,राप्रपाले ४, स्वतन्त्र उम्मेदवारले ४ र जसपाले १ वडाध्यक्ष जितेको छ । अब ३ वटा वडा जसमा थाक्रेको ९, १०, ११, को नतिजा आउन बाँकी छ ।
१. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष :राजु उप्रेती (नेपाली कांग्रेस)
उपाध्यक्ष :देबराज धरेल (नेकपा माओवादी केन्द्र)
वडा नं १ भिम प्रसाद भट्ट (नेपाली काँग्रेस)
वडा नं २ कृष्ण बहादुर खत्री (नेकपा एमाले )
वडा नं. ३ कमल बहादुर थापा (नेकपा एमाले)
वडा नं ४ कपिल देव सिंखडा (माओवादी केन्द्र)
वडा नं ५ कुश बहादुर सिटौला (माओवादी केन्द्र)
वडा नं ६ हरि बि.क (माओवादी केन्द्र )
वडा नं ७ सुवास अधिकारी (दर्पण) (माओवादी केन्द्र)
२. थाक्रे गाउँपालिका
अध्यक्ष :
उपाध्यक्ष : नतिजा आउन बाँकी
वडा नं १ श्याम थापा (नेकपा एमाले)
वडा नं २ टिकाराम तामाङ ( मा माओवादी केन्द्र)
वडा नं ३ विजय तामाङ( माओवादी केन्द्र )
वडा नं ४ आशाराम तामाङ (एकिकृत समाजवादि )
वडा नं ५ सन्त बहादुर वाईबा (नेकपा एमाले)
वडा नं ६ हिरा बहादुर थापा(मा माओवादी केन्द्र)
वडा नं ७ युवराज खतिवडा ( नेकपा एमाले )
वडा नं ८ रामेश्वर थापा (एकिकृत समाजवादी)
वडा नम्बर ९ र १० को मतगणना जारी
३. नीलकण्ठ नगरपालिका
प्रमुखःभीम प्रसाद ढुङ्गाना
उप–प्रमुखः दिपक विश्वकर्मा
वडा नं १ गणेश गुरुङ (माओवादी केन्द्र)
वडा नं २ ध्वज बहादुर गुरुङ ( माओवादि केन्द्र)
वडा नं. ३ राजकुमार श्रेष्ठ ( स्वतन्त्र उम्मेदवार)
वडा नं ४ हरी श्रेष्ठ ( नेकपा एमाले )
वडा नं ५ राम कुमार श्रेष्ठ (माओवादी केन्द्र)
वडा नं ६ भुपेन्द्र श्रेष्ठ (नेपाली काँग्रेस)
वडा नं ७ गौतमहरी अधिकारी ( नेपाली कांग्रेस )
वडा नं ८ प्रकाश श्रेष्ठ (स्वतन्त्र उम्मेदवार)
वडा न ९ राजन बराइली (नेपाली काँग्रेस)
वडा नं १० सरोज पाण्डे (नेपाली कांग्रेस )
वडा नं ११ राम बहादुर श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं १२ धर्मराज भण्डारी (नेपाली कांग्रेस)
वडा नं १३ सोम बहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं.१४ नवराज दुवाडी (माओवादी केन्द्र)
४.गंगाजमुना गाउँपालिका
अध्यक्ष : भक्त बहादुर लामा (नेपाली कांग्रेस)
उपाध्यक्ष :रामेश्वर सिंखडा (नेकपा माओवादी केन्द्र)
वडा नं १ बहादुर सिं लामा (नेकपा माओवादी केन्द्र)
वडा नं २ बलबहादुर तामाङ (नेपाली काँग्रेस)
वडा नं ३ राजकुमार गुरुङ( नेपाली काँग्रेस)
वडा नं ४ प्रेम बहादुर घले (नेकपा एमाले )
वडा नं ५ कुमार अधिकारी (माओवादी केन्द्र )
वडा नं ६ रमेश ढकाल (नेकपा एमाले)
वडा नं ७ रविन अधिकारी (एकिकृत समाजवादी)
५. सिद्धलेक गाउँपालिका
अध्यक्ष : परशुराम खतिवडा (नेपाली कांग्रेस)
उपाध्यक्ष : सविता अर्याल (एकीकृत समाजवादी)
वडा नं १ पेमा लामा (माओवादी केन्द्र)
वडा नं २ सागर गुरुङ (नेपाली काङ्ग्रेस)
वडा नं ३ देवबहादुर पुलामी मगर (नेकपा एमाले)
वडा नं ४ झक बहादुर थापामगर (नेकपा एमाले)
वडा नं ५ बुद्ध घले (माओवादी केन्द्र)
वडा नं ६ सुरेन्द्र मगर ( नेकपा एमाले)
वडा नं ७ सानू गिरि ( नेपाली कांग्रेस)
६. ज्वालामूखी गाउँपालिका
अध्यक्ष : यमनाथ दनै (नेपाली कांग्रेस)
उपाध्यक्ष : धर्म बहादुर अर्याल (एकीकृत समाजवादी)
वडा नं १ कृष्ण गिरी (नेकपा एमाले)
वडा नं २ राजु लोप्पा (नेपाली काँग्रेस)
वडा नं ३ उमेश श्रेष्ठ ( नेपाली कांग्रेस)
वडा नं ४ कृष्णबहादुर गुरुङ ( स्वतन्त्र)
वडा नं ५ टंकप्रसाद काप्री (नेपाली कांग्रेस)
वडा नं ६ किशोर सेढाई (नेपाली काँग्रेस )
वडा नं ७ ज्ञानेन्द्र प्रसाद खकुराल (कांग्रेस )
७. धुनिबेसी नगरपालिका
प्रमुखः बालकृष्ण आचार्य (नेकपा एकीकृत समाजवादी)
उप–प्रमुखः सुरज उप्रेती (नेपाली कांग्रेस)
वडा नं १ मान बहादुर तामाङ ( माओवादी केन्द्र )
वडा नं २ लक्ष्यजित तामाङ ( एकीकृत समाजवादी)
वडा नं ३ प्रकाश हमाल (नेपाली काँग्रेस)
वडा नं ४ हरि सुवेदी (एकिकृत समाजवादी )
वडा नं. ५ विशाल भट्टराई (स्वतन्त्र)
वडा न ६ रमेश प्रसाद आचार्य (माओवादी केन्द्र)
वडा नं ७ यदुनाथ पाठक ( नेपाली काँग्रेस )
वडा नं ८ रामकृष्ण रेग्मी ( माओवादी केन्द्र)
वडा नं ९ माधव प्रसाद सिलवाल (नेपाली काँग्रेस)
८. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष : कृष्ण बहादुर थपलिया (नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष : टाप बहादुर श्रेष्ठ (नेकपा एकीकृत समाजवादी)
वडा नं १ जिवन सिं तामाङ (नेपाली काँग्रेस)
वडा नं २ हेमराज भुजेल ( माओवादी केन्द्र )
वडा नं ३ भुवन त्रिपाठी ( नेकपा एमाले )
वडा नं ४ राजु बहादुर मगर (माओवादी केन्द्र )
वडा नं ५ रोशन कुमार सिलवाल (माओवादी केन्द्र)
jवडा नं ६ राजेन्द्र सिलवाल (माओवादी केन्द्र)
वडा नं ७ कुमार बस्नेत (माओवादी केन्द्र )
वडा नं ८ राज कुमार श्रेष्ठ ( माओवादी केन्द्र )
वडा न.९ भिमसेन खड्का (नेकपा एमाले )
वडा नं १० बिकास चेपाङ ( नेपाली कांग्रेस )
९. नेत्रावती डबजोङ गाउँपालिका
अध्यक्षः मेगनाथ रिजाल (नेपाली कांग्रेस)
उपाध्यक्ष : सीता चोदेन (नेपाली कांग्रेस)
वडा नं १ ठाकुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं २ मिनबहादुर तामाङ (नेपाली कांग्रेस )
वडा नं ३ सुरेश वाईवा (नेपाली कांग्रेस )
वडा नं ४ तिल बहादुर गुरुङ ( नेकपा एमाले)
वडा नं ५ हरि अधिकारी ( नेपाली कांग्रेस)
१०. गल्छी गाउँपालिका
अध्यक्षः केदार खतिवडा (नेकपा एमाले)
उपाध्यक्षः भाइकाजि तिवारी (नेपाली कांग्रेस)
वडा नं १ यदुकुमार खतिवडा (नेपाली काग्रेस)
वडा नं २ षडानन्द खनाल (नेकपा एमाले)
वडा नं ३ राजन भुजेल (माओवादी केन्द्र)
वडा नं ४ राजु अधिकारी ( नेपाली काँग्रेस)
वडा नं ५ सरोज तामाङ (माओवादी केन्द्र)
वडा नं ६ दिपककुमार कार्की ( नेपाली कांग्रेस )
वडा नं ७ हरि प्रसाद खतिवडा (नेकपा एमाले)
वडा नं ८ विशाल लुङ्गेली मगर ( नेपाली कांग्रेस )
११. गजुरी गाउँपालिका
अध्यक्षः गणेशलाल श्रेष्ठ (नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष :सर्मिला बिसुराल (नेपाली कांग्रेस)
वडा नं १ तारा भन्डारी (माओवादी केन्द्र)
वडा नं २ दोर्ण कडेल ( नेपाली कांग्रेस)
वडा नं ३ ऋषिलाल श्रेष्ठ (नेपाली काँग्रेस )
वडा नं ४ सुरेन्द्र चेपाङ ( नेपाली काँग्रेस )
वडा नं ५ गोबिन्द लामिछाने ( माओवादी केन्द्र )
वडा नं ६ भक्त बहादुर तामाङ (माओवादी केन्द्र)
वडा नं ७ मा माओवादी केन्द्रका बद्री जम्कट्टेल
गजुरी गाउँपालिका वडा नं ८ मा माओवादी केन्द्रका देवराज ओझा
१२. खनियाबास गाउँपालिका
अध्यक्षः रण बहादुर तामाङ(नेपाली कांग्रेस)
उपाध्यक्षः सेक्केमान तामाङ(नेकपा(माओवादी केन्द्र)
वडा नं १ सोनम तामाङ(राप्रपा)
वडा नं २ अरुण कुमार तामाङ (राप्रपा)
वडा नं ३ कमानसिङ तमाङ (राप्रपा)
वडा नं ४ लिलामान तामाङ (नेपाली कांग्रेस)
वडा नं ५ रबिन तामाङ (नेकपा एमाले)
१३. रुविभ्याली गाउँपालिका
अध्यक्षः रामसिं तामाङ (नेकपा(माओवादी केन्द्र)
उपाध्यक्षः फे लामा तामाङ (नेपाली कांग्रेस)
वडा नं १ पम्बर तामाङ (नेपाली कांग्रेस)
वडा नं २ रुपा घले ( एकिकृत समाजवादी )
वडा नं ३ फे दोर्जे तामाङ (जसपा)
वडा नं ४ प्रशाान्त तामाङ (राप्रपा)
वडा न. ५ रम्ब तामाङ (नेपाली कांग्रेस)
वडा न. ६ समीर गुरुङ (एकीकृत समाजवादी)