चैत्र १६ गते, २०८० - १०ः५०
Follow us:

थाक्रे ७ मा एमालेका खतिवडा विजयी

धादिङ, ५ जेठ ।  थाक्रे ७ को वडा अध्यक्षमा  नेकपा एमालेका युवराज खतिवडा (प्रेम कुमार) निर्वाचित भएको छन् ।

खतिवडा १ हजार २४  मत सहित विजयी भएका हुन् ।

उनका निकटतमा प्रतिद्वन्दी नेकपा एकिकृत समाजवादीका  राम कुमार बस्नेतले ८३६ मत ल्याए  ।

यस्तै सदस्यहरुमा हरि विष्णु सुयल थापा, सोम बहादुर,राम माया तामाङ, पार्वती सुनार विजयी भएका छन् ।

प्रतिकृया लेख्नुहोस्: