माघ ९ गते, २०८१ - १६ः५७
Follow us:

नीलकण्ठ १३ मा काँग्रेसका गुरुङकाे प्यानल नै विजयी

धादिङ, ४ जेठ । नीलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा नेपाली काँग्रेसका सोम बहादुर गुरुङको प्यानलनै विजयी भएको छ । गुरुङ ६ सय ७९ मतान्तरले विजयी भएका हुन् ।

गुरुङले  १ हजार १९ मत ल्याउँदा उनका निकटम  प्रतिद्धन्द्धि नेकपा एमालेका मसिना तामाङले ३ सय ४० मत पाए ।

यस्तै, माओवादि केन्द्रका प्रेम बहादुर गरुङले १ सय ५८ मत पाए ।  यसअघि  २०७४ को निर्वाचनमा पनि यस वडामा नेपाली काँग्रेसले नै जित हाँसिल गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्: