बैशाख ५ गते, २०८२ - २१ः५२
Follow us:

नीलकण्ठ १० मा पाण्डे विजयी

धादिङ, ४ जेठ । नीलकण्ठ नगरपालिका  १० को वडा  अध्यक्षमा नेपाली कांग्रेसका सरोज पाण्डे विजयी भएका छन् ।

पाण्डले ६३१ मत ल्याएका पाण्डेले  आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका कुमार थापामगरलाई पछि पारेका हुन्  ।  उनी ८१ मतको अन्तरले विजेता बनेका   हुन् ।

नेकपा   माओवादी केन्द्रका कुमार थापामगरले ५५० मत प्राप्त गरे भने नेकपा एमालेका राजाराम पाठकले ४०२ मत पाए । यस्तै  जसपाका गणेश तिमल्सिनाले ८८ मत ल्याए  ।

 

प्रतिकृया लेख्नुहोस्: