आषाढ़ ३१ गते, २०८२ - १८ः०९
Follow us:

गंगाजमुना ५ मा अधिकारी विजयी

धादिङ, ४ जेठ । गंगाजमुना गाउँपालिका ५ को वडा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कुमार अधिकारी विजयी भएका छन् ।

अधिकारीले ११११ मतसहित एमालेका कुमार अधिकारीलाई पछि पारेका हुन् । कुमारले  ८६५ मत पाए ।

 

प्रतिकृया लेख्नुहोस्: