बैशाख १४ गते, २०८१ - ०६ः४०
Follow us:

त्रिपुरासुन्दरी २ र गल्छी ७ मा एमाले विजयी

धादिङ, ३ जेठ । स्थानिय निर्वाचन २०७९ मा त्रिपुरासुन्दरी गाउँपालिका २ र गल्छी गाउँपालिका ७ मा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले जित हाँसिल गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री र गल्छी ७ मा हरि प्रसाद खतिवडा विजयी भएका हुन् ।

त्रिपुरासुन्दरी २ मा खत्रीले १२३१ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रबिन्द्र बुर्लाकोटिले ११७६ मत पाएका थिए ।

यस्तै, गल्छी ७  मा खतिवडाले १०९२ मत ल्याँउदा उनका निकटतम प्रतिद्वन्दी  कांग्रेसका चन्द्र प्रसाद खतिवडाले ७८९ मत मात्रै पाएका थिए ।

प्रतिकृया लेख्नुहोस्: