चैत्र ३ गते, २०८१ - २२ः४७
Follow us:

खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी

धादिङ, ३ जेठ । धादिङको खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा गठबन्धका तर्फबाट कांग्रेसका रणबहादुर तामाङ विजयी भएका हुन्  ।

अध्यक्षमा पदका  तामाङले १६०९ मत पाए  भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्रका फुलबहादुर तामाङले १३९६ मत प्राप्त गरे ।

उपाध्यक्षमा गठबन्धनकै  उम्मेद्वार माओवादी केन्द्रका सेक्केमान तमाङ  विजयी भएका छन् ।  उपाध्यक्षमा सेक्केमानले  १८२७ मत पाए  भने उनका निकटतम प्रतिद्वन्दी राप्रपाका मरियम तामाङले १२२७ मत प्राप्त गरिन् ।

प्रतिकृया लेख्नुहोस्: