बैशाख २८ गते, २०८३ - १८ः३५
Follow us:

नेकपा एमालेका श्रेष्ठ नीलकण्ठ ४ मा विजयी

धादिङ, २ जेठ । नेकपा एमालेका हरि बहादुर श्रेष्ठ नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा विजयी भएका छन् । श्रेष्ठको विजयसँगै एमालेले धादिङका ६ वटा वडामा जित निकालेको छ ।

श्रेष्ठले ११०० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजकुमार राना मगरले ६४७ मत पाए । यस्तै माओवादी केन्द्रका रामहरी श्रेष्ठले जम्मा ४३ मत पाए ।

प्रतिकृया लेख्नुहोस्: