चैत्र १६ गते, २०८० - ११ः०३
Follow us:

गल्छी ५ मा माओवादी केन्द्रका तामाङ विजयी

धादिङ, २ जेठ । धादिङ गल्छि गाउपालिका वार्ड न ५ मा गठबन्दनका साझा उम्मेदवार माओवादी केन्द्रका  सराेज तामाङ विजयी भएका छन् ।

तामाङ २६५ मतान्तर सहित विजयी भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्: