चैत्र १ गते, २०८१ - १९ः३५
Follow us:

फियान नेपालको अध्यक्षमा गोकर्ण रुपाखेती

धादिङ, २० पुस । फियान नेपालको केन्द्रीय अध्यक्षमा धादिङका गोकर्ण रुपाखेती निर्वाचित भएका छन् । खाद्य अधिकारको क्षेत्रमा काम गर्ने नेपालकै अग्रणी संस्था फियान नेपालको शुक्रबार सम्पन्न अधिवेशनबाट रुपाखेती अध्यक्षमा निर्वाचित भएका हुन् ।

थाक्रे घर भएका रुपाखेती सिड्स नेपालका कार्यकारी निर्देशक समेत रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: