मनाङ, १४ पुस । मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टादेखि भारी हिमपात परेको छ । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ ।