चैत्र १२ गते, २०८१ - १६ः०७
Follow us:

धादिङमा थप २१ जना कोरोना संक्रमित थपिए


धादिङ २० बैशाख ।

धादिङ जिल्लामा सोमबार थप २१ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन्। नेत्रावती गाउपालिकमा ६ जना, धुनिबेसी नगरपालिकामा २ जना, गल्छी गाउँँपालिकामा २ र निलकण्ठ नगरपालिकामा १ जना गरी थप ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी जिल्ला बाहिर परिक्षण गराएका मध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्या गरी कुल आज २१ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला भित्र अहिले सम्म जम्मा सक्रिय केश २१६ र जिल्ला बाहिर ११० गरेर धादिङ्गको सक्रिय केश ३२६ रहेको छ । ।

प्रतिकृया लेख्नुहोस्: