एनआरएनए विधान संशोधन समितिको उप–संयोजकमा गंगाधर गौतम मनोनित
कार्तिक १८ गते, २०७७ - ००ः२० मा प्रकाशित
धादिङ १७ कार्तिक । गैर आवासिय नेपाली संघ(एनआरएनए)को संशोधन समितिको उप–संयोजकमा गंगाधर गौतमलाई मनोनित गरीएको छ ।गैर आवासिय नेपाली संघ बेल्जियमका पुर्व अध्यक्ष एवंम समाजसेवी गंगाधर गौतमलाई उप संयोजकमामनोनित गरीएको हो ।विधान संशोधन समितिको संयोजकमा भुषण धिमिरे सहित १७ सदस्यीय समिति निमार्ण गरीएको छ ।
एक जना संयोजक र ३ जना उप संयोजक रहने गरी विभिन्न क्षेत्रीय संयोजक सहित १७ सदस्यीय समिति चयन गरीएको हो ।गैर आवासिय नेपाली संघ(एनआएएनए)को विधानलाई समय अनुकुल परिमार्जित गर्नुपर्ने भएमा यस समितिले विधान संशोधन गर्न सक्ने छ ।