चैत्र १२ गते, २०८१ - १७ः२०
Follow us:

सलाङघाटमा जीप दुर्घटना हुदा ५ जना घाईते

धादिङ १५ कार्तिक
धादिङको पृथ्वीराजमार्ग अन्तर्रगत सलाङघाटमा जीप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बुटवलबाट काठमाण्डौ जाँदै गरेको बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको हो । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: