धादिङ,१४ कार्तिक । २ किलो ग्राम लागु औषध चरेश सहित एक जना युवा गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट प्रक्राउ परेको छन्। शिशेष सुचनाको आधारमा प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष २५ का सोमलाल तामाङ पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले २ किलो ८०० ग्राम चरेश बरामद गरेको हो ।फाईल फोटो