22°C Kathmandu, Nepal श्रावण २७ गते, २०७७ - २१ः१२
Follow us:
Test

धादिङमा कोरोना संक्रमितको संख्या १ सय १४ पुग्यो

धादिङ,१० असार ।
धादिङमा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ ।मंगलबार धादिङमा १३ जना कोरोना भाईरस पृष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १४ पुगेको हो। मंगलबार त्रिपुरासुन्दरी गाउँपालिकामा थप ११ जनामा कोरोना भाईरसको पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकामा ६० जना, ज्वालामुखी गा.पा. २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १८ जना, सिद्धलेकमा ३ जना, नेत्रावती डब्जोङमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बेनिघाट रोराङमा १,गल्छीमा १ जना,थाँक्रेमा १ जना, धुनीबेसी नगरपालिकामा १ जना र गजुरी गाउँपालिकामा १ जना गरी जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ ।संक्रमित मध्ये २२ जना निको भएका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express