21°C Kathmandu, Nepal जेष्ठ २४ गते, २०७७ - २२ः१२
Follow us:
Test

एड्भान्स एकेडेमीका ३४ विद्यार्थीले दिए ब्लाक बेल्टको परिक्षा


धादिङ २४ फागुन ।
धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीमाका ३४ जना विद्यार्थीहरुले ब्लाक बेल्टको परिक्षा दिएका छन् । शनिवारबा विद्यालयको प्राङ्गणमा तेक्वान्दो खेलको ब्लाक बेल्ट ग्रेडिङ सम्पन्न गरेको हो । एड्भान्स एकेडेमीमा अध्ययन गर्ने सय जना विद्यार्थीले ब्लाक बेल्ट लिई सकेको र ३७ जनाको भने शनिबार ग्रेडिङ गरिएको हो । एड्भान्स एकेडेमीले तेक्वान्दो खेललाई पाठ्यक्रममानै राखेर कक्षा ३ देखि ६ कक्षा सम्मका विद्यार्थीह?लाई तेक्वान्दो प्रशिक्षण दिदै आइरहेको एड्भान्स एकेडेमीका एसोसियट प्रिन्सिपल भिम श्रेष्ठले जानकारी दिनुभयो । बिद्यार्थीह?लाई पढाईको साथसाथै खेलकुद क्षेत्रमा समेत अव्वल बनाई आफ्नो सुरक्षा आफै गर्न सकुन भन्ने उद्धेश्यले बिधालयमा तेक्वान्दो खेललाई समाबेश गरिएको श्रेष्ठको भनाई छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express