21°C Kathmandu, Nepal जेष्ठ २४ गते, २०७७ - २२ः४८
Follow us:
Test

बाल विवाहमा फरार प्रतिवादी जेल चलान


धादिङ १६ पुष ।
बाल विवाह मुद्दामा फरार रहेका कुम्पुरका राम बहादुर घले पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलबार बाल विवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरको हो ।साविक कुम्पुर गा.वि.स.वडा नं.२ हाल सिद्धलेक गा.पा.वडा नं.५ बुङचुङका राम बहादुर घले रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाो छ ।
धादिङ जिल्ला अदालतले मिति २०७५ बैशाख २४ गतेको फैसलाले १ महिना कैद र रु. पाँच हजार जरिवाना ठहर गरेको थियो । घलेलाई १५ गते मंगलबार पक्राउ गरेर कैद भुक्तानको लागी कारागार चलान गरीएको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express