10°C Kathmandu, Nepal मंसिर २७ गते, २०७६ - ०५ः४४
Follow us:
Test

आजदेखी धादिङ कृषि पर्यटन तथा ब्यापार मेला सुरु



धादिङ १३ मंसिर ।
धादिङबेसी स्थित रायोटारमा आजदेखी धादिङ कृषि पर्यटन तथा व्यापार मेला हुरु भएको छ । धादिङको पर्यटन प्रबद्र्धन,प्रचार प्रसार र भ्रमण बर्ष २०२० लाई सफल बनाउने उदेश्यले मेलाको आयोजना गरीएको हो ।
मेलामा रमाईलो मेला,बाल उद्यान, तयारी पोशाक तथा हस्तकला, छाला जुत्ता तथा छालाजन्य वस्तु, घरेलु तथा लघु उद्यमीद्वारा उत्पादित वस्तु, आधुनिक कृषि उत्पादन र उपकरण, ऊर्जा तथा आधुनिक प्रविधि, सूचना तथा सञ्चारका उपकरण, पर्यटन सूचना केन्द्र लगायतको स्टल रहने मुल आयोजक समितिका संयोजक कल्पना अधिकारीले जानकारी दिनुभयो । शिखरणी कृषि तथा पर्यटन सहकारी संस्थाको आयोजना र नीलकण्ठ नगरपालिकाको सरक्षकत्वमा हुने मेला १० दिन सम्म सन्चालन हुने छ । दुई लाख दर्शकले अवलोकन गर्ने मेलामा १६ करोड भन्दा बढीको व्यापार हुने आयोजकले जनाएको छ । मेलाको पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मेलाको उद्घाटन अघि पुछारबजारबाट र्याली सुरु हुने छ । मेलाको दैनीक राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express