10°C Kathmandu, Nepal मंसिर २७ गते, २०७६ - ०५ः५६
Follow us:
Test

मोबाईल व्यवसायी संघको अध्यक्षमा प्रकाश भट्ट निर्वाचित


धदिङ ३० कार्तिक
धादिङ मोबाईल व्यवसायी संघ धादिङको प्रथम साधारण सभा तथा अधिवेशन शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । भेलाले प्रकाश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा नारायण श्रेष्ठ,सचिव नविराज श्रेष्ठ,सह–सचिवमा सन्तोष अधिकारी ,कोषाध्यक्ष रेशम श्रेष्ठ निर्वा्चित हुनुभएको छ ।यसैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ,प्रेमराज रेग्मी,गुणनारायण श्रेष्ठ,जलील मियाँ,ईश्वर श्रेष्ठ,करण यादव,खस्नुर आलम,नवराज श्रेष्ठ रहनुभएको छ ।धादिङ मोबाईल व्यवसायी संघले मोबाईल पसल सन्चालकहरुको हकहितमा काम गर्ने छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express