15°C Kathmandu, Nepal मंसिर ५ गते, २०७६ - ०१ः०५
Follow us:
Test

पहिलोपटक घर किन्दा ७० प्रतिशतसम्म कर्जा

काठमाण्डौं १७ कार्तिक

पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो । नयाँ निर्देशनअनुसार ऋणीले बैंकबाट रु १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउने छन्। आर्थिक अभियानबाट
 

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express