जेष्ठ ५ गते, २०८३ - २२ः३१
Follow us:

धादिङको धुनिबेशीमा प्रेसर कुकर बम भेटियो


धादिङ ३,कार्तिक ।

धादिङको धुनिबेसी नगरपालिका स्थित कर कार्यलय पछाडी प्रेसर कुकर बम भेटिएको छ । स्थानीयले प्रेसर कुकर बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कालो टेपले बेरिएको अवस्थामा बम फेला परेको छ । प्रहरीले बमभएको पहिचान गरे सँगै बम डिस्पोज गर्न नेपाली सेनाको टोली आउँदै गरेका बताईएको छ ।
बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राखेको आशंका गरिएको छ । यद्यपी अहिले सम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् ।

प्रतिकृया लेख्नुहोस्: