फाल्गुन २२ गते, २०८२ - ११ः५३
Follow us:

नेकपाका नेता चेरोङ तामाङ समाजवादी पार्टीमा प्रवेश


धादिङ २८ भाद्र ।

नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीका निवर्तमान रसुवा सेक्रेटरी चेरोङ तामाङ आज समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।तामाङलाई सामाजवादी पार्टी ताम्सालीङ राष्ट्रिय समितिका मुख्य सचिव तथा सभाषद वीर बहादुर तामाङले खादा र टिका लगाएर पार्टी प्रवेश गरानु भएको हो ।
पार्टी प्रवेश गर्दै तामाङले अब देश र जनताको लागि काम गर्ने पार्टी समाजवादी पार्टी रहेकोले आफु यही पार्टीमा आएको बताउनु भएको छ । राजनीतिक भाषण भन्दा पनि जनतालाई काम चाहिएको भन्दै तामाङले अबको जनताको चाहना पुरा गर्ने पार्टी समाजवादी पार्टी रहेको समेत स्पष्ट पार्नुभएको छ ।

प्रतिकृया लेख्नुहोस्: