धादिङ भाद्र १५ ज्यामरुङ–काठमाण्डौ सम्र्पक समितिको संयोजकमा भिमसेन ढकाल चयन हुनुभएको छ । समाजवादी पार्टी, ज्यामरुङ–काठमाडौ सम्पर्क समिति गठन गर्न भिमसेन ढकालको संयोजकत्वमा ७ सदस्यीय भेला आयोजक समिति गठन गरीएको हो । ज्यामरुङ–काठमाडौ सम्पर्क समिति गठन गर्न बनेको समितिको सह संयोजकमा लोचन गुरुङ, सदस्यहरुमा रामहरि अधिकारी, बलराम कडरिया, पशुपति ढकाल, शिखर रिजाल र मधु तिमल्सिना रहेका छन् ।