चैत्र १२ गते, २०८१ - १६ः३२
Follow us:

गंगाजमुनामा चट्याङ लागेर एक महिलाको मृत्यु


धादिङ २ भदौँ ।
धादिङको गँगाजमुना गाउँपालिका वडा नम्बर ३ मा चट्याङबाट आईतबार साँझ एक महिलाको ज्यान गएको छ ।बाटोमा हिडिरहेको समयमा छट्यानङ लागेर ५५ बर्षिय धन कुमारी गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: