बैशाख १८ गते, २०८३ - १०ः१५
Follow us:

नुवाकोटबाट हराएको मोटरसाईकल धादिङको दामगाडेमा भेटीयो


धादिङ २ भदौ ।
जिल्ला प्रहरी कार्यालय धादिङले नुवाकोटबाट हराएको मोटरसाईकल धादिङमा फेला पारी आईतबार सवारी धनीलाईनै बुझाएको छ । आईतबार प्रहरीले पत्रकार सम्मेलन गरेर सवारी धनीलाईनै बुझाउको हो ।नुवाकोट विदुर नगरपालिका वडा नम्बर ८ का संञ्जय तामाङको मोटरसाईकल बा ५१ प ४३४३ नम्बरको मोटरसाईकल धादिङ ल्याई नम्बर परिवर्तन गरी प्रयोग गरएको थियो । बा ५२ प ४३४६ नम्बरको बनाई सन्चालनमा ल्याएको र चेकजाँचको क्रममा दामगाडेबाट मोटरसाईकल नै छोडी भागेपछि प्रहरीले अनुसन्धान गरी सवारी धनीलाई बुझाएको हो ।

प्रतिकृया लेख्नुहोस्: