जेष्ठ ५ गते, २०८३ - २२ः०३
Follow us:

एसीसी यू–१९ क्रिकेट : नेपालले टस जित्यो फिल्डिङ गर्दै

काठमाडौं २४ असार ।

एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले फिल्डिङ गर्दै छ। मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टसमा जितेर कप्तान रोहित कुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन। सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोली मैदान उतारेको छ। सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियचमाथि ७ विकेटको जित निकालेको थियो। त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गर्यो।

प्रतिकृया लेख्नुहोस्: