तपाईको स्थानीय तहलाई कति गयो बजेट ? (पूर्ण विवरणसहित)
जेष्ठ २१ गते, २०७६ - ०२ः१८ मा प्रकाशित
धादिङ, २० जेठ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटमा स्थानीय तहलाई समपुरक र विषेशबाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।
वित्तीय समानीकरण अनुदानअन्तर्तग स्थानीय तहले यस वर्ष ८९ अर्ब ९५ करोड पाएका छन् । त्यसैगरी, १ खर्ब २३ अर्ब सशर्त अनुदानको रुपमा पाएका छन् ।
यसमध्ये यसवर्ष धादिङका स्थानीय तहमा परेको बजेट यहाँ प्रस्तुत गरिएको छ ।
हेर्नुहोस् तपाईंको स्थानीय तहमा कति बजेट गएको छ, पूर्ण विवरण-