धादिङ १७ जेठ । खानेपानी आयोजना निर्माण प्रश्यात दिगो व्यवस्थापनको लागि गजुरी गाउँपालिमामा तालिमसुरु भएको छ ।अक्सफाम, प्रयास नेपाल र सिद्धलेक गाउँपालिमाको सहजीकरणमामा सुरु भएको तालिममा निर्माण भएका आपटार स्याखुटार,चापडी र साधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य, पानी सुरक्षा टोलि तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनाको सहभागी रहेको छ । दिगो खानेपानी प्रणालीका सुचक तथा पुर्ण सरसफाईका सुचक पुरा गर्ने उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिम संन्चालन गरिएको पुर्णिमा परियोजनाका कार्यक्रम संयोजक भरत अधिकारी ले जानकारी दिनुभएको छ । उक्त तालिमको सहजिकरण प्रयास नेपालका सब ईन्जीनियर धिरज भण्डारी तथा जनस्वास्थ सहजकर्ता गोबिन्द बिडारी र हेमराज महराले गर्नुहुनेछ । साथै छैटौँ महिनावारी स्वच्छता दिबसको अबसरमा गजुरी गाउँपालिका वडानं ६, राम्चेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आमा समुह तथा खानेपानी उपभोक्ता समितिका महिला हरु संग महिनावारी व्यवस्थापन तथा घरेलु स्तरमा स्यानेटरी प्याड बनाउन सिकाएको छ ।
धादिङ १७ जेठ । खानेपानी आयोजना निर्माण प्रश्यात दिगो व्यवस्थापनको लागि गजुरी गाउँपालिमामा तालिम सम्पन्न भएको छ ।अक्सफाम, प्रयास नेपाल र सिद्धलेक गाउँपालिमाको सहजीकरणमामा तालिम आयोजना गरीएको हो । तालिममा निर्माण भएका आपटार स्याखुटार,चापडी र साधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य, पानी सुरक्षा टोलि तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनाको सहभागी रहेको थियो । दिगो खानेपानी प्रणालीका सुचक तथा पुर्ण सरसफाईका सुचक पुरा गर्ने उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिम संन्चालन गरिएको पुर्णिमा परियोजनाका कार्यक्रम संयोजक भरत अधिकारी ले जानकारी दिनुभएको छ । उक्त तालिमको सहजिकरण प्रयास नेपालका सब ईन्जीनियर धिरज भण्डारी तथा जनस्वास्थ सहजकर्ता गोबिन्द बिडारी र हेमराज महराले गर्नुहुनेछ । साथै छैटौँ महिनावारी स्वच्छता दिबसको अबसरमा गजुरी गाउँपालिका वडानं ६, राम्चेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आमा समुह तथा खानेपानी उपभोक्ता समितिका महिला हरु संग महिनावारी व्यवस्थापन तथा घरेलु स्तरमा स्यानेटरी प्याड बनाउन सिकाएको छ ।