भाद्र २ गते, २०८३ - १४ः२२
Follow us:

ब्युँतियो ‘आफ्नो गाउँ आफैं बनाऔं’

काठमाण्डौं १६ जेठ ।

सरकारले साढे दुई दशकअघिको पहिलो कम्युनिस्ट सरकारको लोकप्रिय ‘आफ्नै गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी ब्युँताएको छ । गाउँ निर्माणकेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको हुन्छ । 

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको बताए । कान्तिपुर दैनिकबाट दैनिक

प्रतिकृया लेख्नुहोस्: