जेष्ठ ५ गते, २०८३ - २०ः५५
Follow us:

धादिङमा फेरी ४७ केजी चरेश सहित धनगडीका बोहोरा पक्राउ


धादिङ २३ बैशाख
धादिङमा फेरी पनि ४७ किलो ग्राम चरेश सहित एक जना प्रक्राउ परेका छन् । पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिका वडा नम्बर २ सेती खोलाबाट प्रहरी ४७ केजी चरेश र ९ सय ७८ ग्राम अफिम जस्तो देखीने पदार्थ सहित एक जनालाई पक्राउ गरेको हो । काठमाण्डौबाट धनगडी तर्फ जादै गएको म्ीघऋ ब्म् ठण्डज्ञ नम्बरको भ्क्त्भ्भ्ः ख्ह्क्ष् लेखिएको ःब्च्ग्त्क्ष् क्ग्श्ग्प्क्ष् कार चेकजाँच गर्दा चरेश सहित धगडी उपमहानगर पालिका वडा नम्बर ४ बस्ने ४६ बर्षिय काल्चे बोहोरा पक्राउ परेका हुन् । उनलाई लागु औषध नियन्त्रण ब्युरो काटेश्व काठमाण्डौँ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले टोलीले प्रक्राउ गरेको हो ।

प्रतिकृया लेख्नुहोस्: